८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

‘लेफ्ट–लिवरल’ गतिरोध र फाँसीवादको पुनरोदय

व्यतिकरण सिद्धान्तले भन्छ( प्रकृति र मानव जगतका कुनै पनि परिणाम एकलरेखीय, सरल, स्वस्फूर्त र स्वाभाविक हैनन् । परिणाम कार्य(कारण सम्बन्धको सरलतामा बाँधिन अभिशप्त छैनन् । संसार अनेकन् आयाम, अन्तरविरोध र प्रयासको ‘कम्प्लेक्स म्याट्रिक्स’ हो । जसरी चेसको खेलमा मौका परे प्यादाले ‘क्विन’ माथ गर्छ, ‘मन्त्री’ जस्तो शक्तिशाली गोटी हेरेको हेर्‍यै हुन्छ, त्यसरी नै संसारमा अनेक…