२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

ओखलढुंगा निर्वाचनः पुरानै अनुहारबाट नयाँ आशा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । पुरानै प्रतिस्पर्धीबीचको चुनावी चटारोले यतिखेर ओखलढुङ्गामा निर्वाचनको माहोल तातेको छ । प्रदेशसभाका लागि भन्दा पनि धेरैको आँखा यसपटक प्रतिनीधि सभातर्फ केन्द्रित छ । पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएकाले पनि एक अर्कालाई कम आक्न सक्ने अवस्था छैन । कार्यशैली र जनताबीच परिचित दुबै अनुहार मध्ये कुनै एकलाई सजिलै पन्छाउन मतदातालाई सजिलो छैन…