१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा किरण श्रेष्ठ चयन

ओखलढुंगा (रेडियो ओखलढुंगा)आदिवासी जनजाती युवा महासंघको अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । ओखलढुंगामा सम्पन्न छैठौं संघीय महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन । वरिष्ठ उपाध्यक्षमा सुभलाल राई, संघिय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुप्रिया राई र सुचिउन्मुख उपाध्यक्षमा देव बाहिङ विजयी भएका छन् ।महासंघको महासचिवमा घम्बा तामाङ, उपमहासचिवमा सुवास मोक्तान र कोषाध्यक्षमा रब्बा शेर्पा…