२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

पत्र आदनप्रदान नहुँदा हुलाक सेवा निष्कृय

काठमाडौं (रेडियो ओखलढुंगा) । प्रविधिको पहुँच विस्तार हुँदै गएपछि हुलाक सेवा निष्कृय बन्दै गएको छ । गाउँ–गाउँमा विद्युतसँगै टेलिफोन र इन्टरनेटको विस्तार भएसँगै चिठीपत्रको आदानप्रदान न्यून मात्रामा हुँदा निष्कृय भएको हो । जिल्ला हुलाक कार्यालयबाट चिठी रजिष्ट्रेशन, टिकट विक्री, दर्ता तथा पोष्टिङको काम हुने गरेको छ । चिठीपत्र तथा पुलिन्दाहरु समयमै सम्बन्धित समक्ष पु¥याउन आवश्यक…