२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

चालु आर्थिक बर्षमा भूमिहिन सुकुम्बासी मुक्त जिल्ला घोषणा गर्ने भुमि आयोगको लक्ष

ओखलढुंगा (रेडियो ओखलढुंगा )राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाले जिल्लालाई आर्थिक बर्ष भित्रमा भूमिहिन सुकुम्बासी मुक्त जिल्ला घोषणा गर्ने लक्ष सहित काम गर्ने भएको छ । जिल्ला विकास समन्वय ओखलढुंगाको हलमा आज पत्रकार सम्मेलन गरि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाले यस्तो लक्ष राखेको हो । उक्त, पत्रकार सम्मेलनमा हालसम्म भूमि आयोगले जिल्लामा गरेको कार्य…