१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

पूर्वप्रधानाध्यापक स्व. शेर्पाको नामबाट विद्यार्थीलाई पुरस्कार

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुङ्गाको खिजीदेम्बा–९ स्थित शिवालय माध्यामिक विद्यालय छेर्मादिङ्गाका विद्यालय प्रथम दुई छात्राछात्र पुरस्कृत भएका छन् । पूर्व प्रधानाध्यापक स्व. लाप्साङ शेर्पाका नामबाट विद्यालय प्रथम हुने छात्राछात्रलाई नगद पुरस्कार प्रदान गरेका हुन् । विद्यालय प्रथम हुने कक्षा ८ की पासाङ ल्हमु शेर्पा र कक्षा ३ का छात्र जिवन तामाङ छन् । उनीहरुलाई जनही…