१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

खिजीदेम्बा ९ मा गुम्बाको शिलान्यास

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बा ९ पात्लेस्थित फाप्रे छेर्मादिङ देच्यान छोकुर छोलिङ्ग गुम्बाको शिलान्यास गरिएको छ । बौद्धधर्म परम्परा अनुसार लामागुरुहरुबाट पूजापाठ सहित गुम्बाको शिलान्यास गरिएको हो । साविक पात्ले गाविस वडा नं. ३ छेर्मादिङ्गमा निर्माण गर्न लागिएको गुम्बाको एक समारोहकावीच शिलान्याससहित निर्माण अघि बढाइएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष ङाङ चेम्बा शेर्पाले जानकारी दिनुभयो…