२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिट खारेज हुनु खिजीदेम्बाकै जित भएको बताउनुभएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले अध्यक्ष शेर्पा विरुद्धको रिट खारेजपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रकृया पूरा नगरी अध्यक्ष शेर्पाले स्थानीय तह निर्वाचनमा भाग लिई अध्यक्षमा निर्वाचित भएको दाबी गर्दै प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्रबहादुर…